‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक

कठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ । बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको छ । गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर … Continue reading ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक